नियम ४२
फैसला कार्यान्वयन गर्ने
ऐनको परिच्छेद–१२ बमोजिम मुद्दा सदर भई सो मुद्दामा पुनरावेदन परे सोको टुङ्गो लागेपछि र पुनरावेदन नपरे पुनरावेदन गर्ने म्याद नाघेको पन्ध्र दिनभित्र प्राड विवाकको कार्यालयले फैसला कार्यान्वयनको लागि आवश्यक कारवाही
गर्नेछ ।